मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २४ बिहीबार
  • Tuesday, 01 September, 2026
२o७८ भदौ २४ बिहीबार १३:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्वप्रकाश शर्माको कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २४ बिहीबार १३:३४:oo

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।  सुन्दरीजलबाट उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

बिपी स्मृति दिवसको अवसरमा उनी सुन्दरीजल पुगेका थिए।