१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Saturday, 05 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o७८ भदौ १८ शुक्रबार २o:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीमदत्त नगरपालिकाका सात जनप्रतिनिधिले रोजे समाजवादी पार्टी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७८ भदौ १८ शुक्रबार २o:oo:oo

एमालेबाट भीमदत्त नगरमा चुनाव जितेका सात जनप्रतिनिधिले नेकपा समाजवादी पार्टी रोजेका छन् ।

शुक्रबार निर्वाचन आयोगको कार्यालय कञ्चनपुरमा गएर भीमदत्त नगरपालिका– ६ का वडाध्यक्ष हरकसिंह धामी, १८ का वडाध्यक्ष राजेन्द्र पाण्डे, कार्यपालिका सदस्य सर्जन सुनार, प्रताप तिरुवा, वडा सदस्यहरू दानी नाथ, दलबहादुर बोहरा, अर्जुन भट्टले नयाँ दल रोजेको नेकपा समाजवादी पार्टी कञ्चनपुरका नेता रणबहादुर महराले बताए ।