निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
मोहन विष्ट कञ्चनपुर
२०७८ भदौ १८ शुक्रबार २०:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीमदत्त नगरपालिकाका सात जनप्रतिनिधिले रोजे समाजवादी पार्टी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ भदौ १८ शुक्रबार २०:००:००

एमालेबाट भीमदत्त नगरमा चुनाव जितेका सात जनप्रतिनिधिले नेकपा समाजवादी पार्टी रोजेका छन् ।

शुक्रबार निर्वाचन आयोगको कार्यालय कञ्चनपुरमा गएर भीमदत्त नगरपालिका– ६ का वडाध्यक्ष हरकसिंह धामी, १८ का वडाध्यक्ष राजेन्द्र पाण्डे, कार्यपालिका सदस्य सर्जन सुनार, प्रताप तिरुवा, वडा सदस्यहरू दानी नाथ, दलबहादुर बोहरा, अर्जुन भट्टले नयाँ दल रोजेको नेकपा समाजवादी पार्टी कञ्चनपुरका नेता रणबहादुर महराले बताए ।