१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

 सूर्य थापाले ट्विट गर्दै भने– संग्रौलाजस्ता दुर्वासाहरू भाडामा पाउन्जेल कांग्रेसले बोल्न टाउको दुखाउनुपर्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:५२:oo

एमाले केन्द्रीय सदस्य सूर्य थापाले खगेन्द्र संग्रौला र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै दुर्वासाहरू भाडामा पाउन्जेल कांग्रेसले बोल्न टाउको दुखाउनु नपर्ने बताएका छन् ।

बुधबार ट्विट गर्दै थापाले लेखेका छन्, ‘कुरा समयको हाेइन @bishwaprakash77 जी.. १५ महिना त के १५ वर्षमा पनि यो गठबन्धनले केही लछार्दैन भन्ने स्पष्ट नै छ। कुरा त न्यूनतम भनिएको कागजमा १५ महिने गठबन्धनले ‘नेपाललाई विकसित मुलुकको स्तरमा पुर्‍याउने ... गफ किन हानेको भन्ने मात्रै हो । रह्यो बोल्ने कुरा @belakoboli  जस्ता । ’

गठबन्धन सरकारले नेपाललाई १५ महिनामा विकसित मुलुकको स्तरमा पुर्‍याउने बताएपछि उनले  गठबन्धन सरकारले पन्ध्र महिनामा होइन पन्ध्र वर्षमा पनि कुनै प्रगति गर्न नसक्ने  ठोकुवासमेत गरेका छन् । 

कुरा समयको हाेइन @bishwaprakash77 जी; १५ महिना त के १५ वर्षमा पनि यो गठबन्धनले केही लछार्दैन भन्ने स्पष्ट नै छ। कुरा त न्यूनतम भनिएको कागजमा १५ महिने गठबन्धनले  ‘नेपाललाई विकसित मुलुकको स्तरमा पुर्‍याउने..’ गफ किन हानेको भन्ने मात्रै हो । रह्यो बोल्ने कुरा @belakoboli जस्ता

— Surya Thapa (@ThapajiSurya) August 11, 2021
ad
ad