नेकपा एमालेको स्थायी कमिटी बैठक (ओली पक्ष)ले विधान संशोधन प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुनेछ। विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेपछि तल्ला कमिटीहरूमा छलफलका लागि पठाइने जनाइएको छ।
एमालेले पार्टीको विधान महाधिवेशन भदौ २७ र २८ गते बोलाएको छ।