१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण ८ शुक्रबार २o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण ८ शुक्रबार २o:४७:oo

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको छ ।
 
‘सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो,’ छलफलबारे  संक्षिप्त जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने । 

ad
ad
ad
ad