१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३१ बिहीबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार ३१ बिहीबार o८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

वैवाहिक वर्षगाँठमा बिमा पोलिसी उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार ३१ बिहीबार o८:३३:oo

आफ्नो वैवाहिक जीवनको २७औँ वर्ष पूरा भएको अवसरलाई एक जोडीले एक–अर्कालाई बिमा पोलिसी उपहार दिई मनाएका छन् । रुपन्देहीको बुटवल–३ का अधिवक्ता सागरमणि पोखरेल र  शिक्षक कमला ज्ञवालीले एक कार्यक्रममा एक–अर्कालाई ५०–५० लाखको बिमा पोलिसी दिई आफ्नो वर्षगाँठ फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका हुन् । 

अधिवक्ता पोखरेलले आफूले खरिद गरेको अन्य बिमा पोलिसी रकम तिरिसकेपछि परिपक्व भए पनि सिटिजन्स लाइफ इन्स्योरेन्सले ल्याएको सिटिजन जीवन सारथि बाचुन्जेल चलिरहने र आफूले बिमा गरेको रकम र बोनस फिर्ता लगिसकेपछि पनि आफ्नो सुरक्षा रहिरहने भएकाले यो पोलिसी मन परेको बताए । कार्यक्रममा सिटिजन्स लाइफका एरिया म्यानेजर नरेश सिग्देलले सिटिजन जीवन सारथि पोलिसी सबैभन्दा उत्तम रहेको बताए । 

ad
ad
ad
ad