मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असार २५ शुक्रबार
  • Friday, 14 August, 2026
२o७८ असार २५ शुक्रबार १२:५८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जलमग्न बनेपाको पुलबजार (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार २५ शुक्रबार १२:५८:oo

अविरल वर्षाका कारण काभ्रेस्थित बनेपाको पुलबजार जलमग्न भएको छ । अरनिको राजमार्गको मुख्य सडक नै जलमग्न बनेपछि सवारीसाधन सञ्चालनमा अवरोध भएको थियो । बनेपाको  पुन्यमाता खोलामा पानीको बहाब बढ्दा हरेक वर्ष बनेपा बजार क्षेत्र डुबानमा पर्ने गर्छ।

शुक्रबार राजमार्गमा गाडी डुबाउने गरी भेल बग्यो। खोलामा बाढी आउँदा पुलबजार र राजमार्ग आसपास रहेका घरहरूमा पनि पानी पसेको छ।