
काठमाडौंको सिभिल अस्पतालमा कोभिड– १९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउनेको भिड लागेको छ ।
भेराेसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई मंगलबारदेखि दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । हामी सिभिल अस्पतालमा पुग्दा खोप लगाउनेको लामो लाइन र भिड थियो । अस्पतालमा परिसरमा देखिएका केही दृश्य :