१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३ बिहीबार
  • Monday, 01 July, 2024
२o७८ असार ३ बिहीबार १४:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उद्धार र राहतमा खटिन नेता–कार्यकर्तालाई नेपाल समूहको  निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार ३ बिहीबार १४:४६:oo

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बाढीपहिरोबाट पीडितहरूको उद्धार र राहतमा खटिन नेता–कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको छ ।

आज बसेको स्थायी समिति सदस्यहरूको भर्चुअल बैठकले त्यस्तो निर्देशन दिएको सचिव भीम आचार्यले जानकारी दिए । बैठकले केन्द्रीय सदस्य डा. गंगालाल तुलाधरको संयोजकत्वमा उद्धार र राहतका लागि परिचालन समिति पनि बनाएको छ । त्यस्तै, बैठकले वरिष्ठ नेता झलनाथ खनालको पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

ad
ad
ad
ad