नागार्जुन जंगलमा लागेको भीषण डढेलो हेलिकाेप्टरको सहयोगमा नियन्त्रणमा लिइएको छ । सेना, प्रहरी, महानगरपालिका र निकुञ्ज कर्मचारीका साथै सेनाको दमकल र सिम्रिक एयरको हेलिकाेप्टर डढेलो नियन्त्रणका लागि प्रयोग गरिएको थियो ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।