मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अमुल थापा काठमाडाैं
संजित परियार काठमाडाैं
२०७७ फाल्गुण १२ बुधबार १४:०६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

संसद् पुनर्स्थापनाको खुसियालीमा निस्कियो विजय र्‍याली (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
संजित परियार, काठमाडाैं
२०७७ फाल्गुण १२ बुधबार १४:०६:००

सर्वाेच्च अदालतले संसद् विघटन बदर भएको घोषणा गरेसँगै नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले विजय र्‍याली निकालेको छ । बुधबार काठमाडौंको विभिन्न स्थानबाट निकालिएको र्‍यालीमा सहभागीहरूले केपी ओली राजीनामा दे, लोकतन्त्र जिन्दावाद, यो जित कसको जनताकोलगायतका नारा लगाएका थिए ।

र्‍याली माइतीघर पुगेर सभामा परिणत हुनेछ । सभालाई प्रचण्ड, माधवकुमार नेपालसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।