मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण ९ आइतबार
  • Saturday, 12 July, 2025
गणेश लम्साल विराटनगर
२o७७ फाल्गुण ९ आइतबार १४:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ सभा बैठक अझै सुरु हुन सकेन

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ फाल्गुण ९ आइतबार १४:४८:oo

सत्तारुढ नेकपाको ओली समूहका सांसद उपस्थित नहुँदा प्रदेश १ सभाको बैठक सुरु हुन ढिला भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । 

संसद् सचिवालयले मुख्यमन्त्री शेरधन राईविरुद्ध १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने कार्यसूची तय गरेको छ । सत्तारुढ दलका सांसद उपस्थित नभए बैठक बस्ने–नबस्नेबारे सचिवालयले निर्णय गरिसकेको छैन । 

यसअघि मुख्यमन्त्री राईपक्षीय सांसदले अवरोध गरेका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।