१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस बुुटवल
२०७७ फाल्गुण १ शनिबार १५:४९:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्रीद्वारा बुटवल–पाल्पा जोड्ने केबलकार शिलान्यास

Read Time : < 1 मिनेट
रासस बुुटवल
२०७७ फाल्गुण १ शनिबार १५:४९:००

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–पाल्पा जोड्ने केबलकार शनिबार बमघाटमा शिलान्यास गरेका छन् । बुटवलको चिडियादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने करिब तीन किमिको केबलकार तीन अर्ब ५२ करोडको लागतमा निर्माण हुने जनाइएको छ ।