Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १० शनिबार ०७:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सोनापुर मिनरल्सको सार्वजनिक निष्कासन प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १० शनिबार ०७:१७:००

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले एनआइबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्कासन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सोनापुर दाङ जिल्लामा अवस्थित पश्चिम नेपालकै ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । सम्झौतामा सोनापुर मिनरल्स एन्ड आयलका प्रबन्ध सञ्चालक निपेश तायल, एनआइबिएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा, एनआइबिएल एसका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेको जनाइएको छ ।

कम्पनीले २ करोड कित्ता सेयर स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई सार्वजनिक निष्कासन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।