Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २४ शुक्रबार १२:१३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आरटिजिएसमा थपिए आठ वित्तीय संस्था

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २४ शुक्रबार १२:१३:००

रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमा थप आठवटा वित्तीय संस्था थपिएका छन् । 

नेपाल राष्ट्र बैंकले आरटिजिएसमा अहिलेसम्म रहँदै आएका २७ वटा वणिज्य बैंकसँगै थप आठ वित्तीय संस्था थपिएको जनाएको हो । 

आज शुक्रबारबाट थप वित्तीय संस्थाहरू यस प्रणालीमा थपिएको राष्ट्र बैंकले जनाएको छ । 

यसरी थपिएका ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलभमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, आइसिएफसी फाइनान्स र मजुश्री फाइनान्स रहेका छन् ।