१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o५:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकका ८ नयाँ शाखा विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o५:४४:oo

कुमारी बैंक लिमिटेडले ८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं उपत्यकाको खुसिबुँ, पानीपोखरी, मालीगाउँ, नरेफाँट, नयाँपाटी, बाफल, मैतीदेवी तथा उपत्यकाबाहिर मोरङको बेलबारी गरी ८ शाखा सञ्चालनमा ल्याएको हो ।  

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरिएको जनाएको छ । आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको बैंकको दाबी छ । 

बैंकले देशभरमा १ सय ८७ शाखा, १ सय ५२ एटिएम तथा १३ एक्सटेन्सन काउन्टर र २३ शाखारहित बैंकिङ इकाइमार्फत ८ नयाँ शाखापश्चात् कुल शाखा सञ्जाल १ सय ९५ पुगेको जनाएको छ ।

ad
ad