१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १२:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सभामुख र चिनियाँ टोलीबीच भेट, पछिल्लो राजनीतिक घटनाक्रमबारे चीनको चासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:३६:oo

सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेकाे चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ ।

भेटका क्रममा चिनियाँ टोलीले सभामुखसँग पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल गरेको छ ।

विघटन भइसकेको अवस्थामा संसद् चलाउने सम्भावना रहने–नरहनेलगायत विषयमा सभामुखसँग छलफल भएको स्राेतले जनाएकाे छ ।

चीन र नेपालबीचको सम्बन्ध, चीन र नेपालको संसद् र भ्रमणबारे छलफल भएको बताइएको छ।

ad
ad