मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ६ सोमबार १५:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको सम्बोधन : संसद् विघटनको परिस्थिति कम्युनिस्ट पार्टीका केही विकृत मानसिकता बाेकेका नेताहरूका कारण सिर्जित भयाे [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ६ सोमबार १५:२१:००

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट पार्टीका केही  विकृत मानसिकता बोकेका नेताहरूका कारण संसद् विघटनजस्तो अवस्था उत्पन्न भएको बताएका छन् । 

कतिपय नेताहरूको चाहना पद, प्रतिष्ठामा मात्र सीमित बनेकाले राजनीतिक रूपमा प्राप्त स्थिर सरकारलाई घेराबन्दी गरिएको उनले बताए । 

कार्यविभाजन गरेर एकले सरकार र अर्काेले पार्टी सञ्चालन गर्ने कार्यविभाजन गरिए पनि पार्टी काम फिटिक्कै नभएको, तर सरकारलाई घेराबन्दी मात्र गर्ने काम भएको उनले बताए । 

उनले प्रश्न गरे, ‘यसबीचमा पार्टी एकता कहाँ पुग्यो, काम के भयो ? तर, सकारलाई घेर्ने काम भने निरन्तर भयो ।’