मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ७ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७७ मङ्सिर ७ आइतबार o५:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिओके क्यापिटलको ४.५ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ मङ्सिर ७ आइतबार o५:४९:oo

बिओके क्यापिटल लिमिटेडको पाँचाैँ वार्षिक साधारणसभाले ४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा भएको साधारणसभाले ९४ लाख ५० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साधारणसभाले आव ०७६/७७ को वित्तीय विवरणहरू पारित गर्नुका साथै क्यापिटलले सामूहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ ।