१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ११ आइतबार
  • Saturday, 05 July, 2025
संजित परियार काठमाडौं
२o७७ असोज ११ आइतबार १६:o१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सरकार ! मैले न्याय कहिले पाउने ? [फोटोफिचर] 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज ११ आइतबार १६:o१:oo

काठमाडौंको माइतीघर मण्डलामा बलात्कारीलाई फाँसीको सजाय माग गर्दै विरोध प्रदर्शन भएको छ । ७ असोजमा बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको विरोधमा आन्दोलन भएको हो । 

गाईगोरुलाई गोठमा घाँस हाल्न गएकी ती बालिका गाउँनजिकैको शिव मन्दिरमा मृत अवस्थामा भेटिएकी थिइन् । शरीरको तल्लो भागमा कपडा नभएको र यौनांगबाट रगत बगेको अवस्थामा फेला परेकी उनको बलात्कारपछि हत्या गरिएको भन्दै उनका बाजेले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

बजाङमा पनि पनि बालिकाको हत्याको निष्पक्ष छानबिनको माग राख्दै आन्दोलन भएको छ ।