Skip This
सैलुन सञ्चालनको माग राख्दै व्यवसायी सडकमा [फोटोफिचर] 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ भदौ ३० मंगलबार
  • Tuesday, 16 September, 2025
२o७७ भदौ ३० मंगलबार १४:२५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सैलुन सञ्चालनको माग राख्दै व्यवसायी सडकमा [फोटोफिचर] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ ३० मंगलबार १४:२५:oo

लकडाउनका कारण लामो समय व्यवसाय बन्द भएपछि मर्कामा परेका सैलुन व्यवसायी पसल खोल्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका  छन् । 

उनीहरूले ‘संयुक्त नाई संघर्ष समिति’को ब्यानरमा काठमाडौंको माइतीघर मण्डलामा मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरूले राहत तथा क्षतिपूर्ति, बिमा, बैंककाे ब्याज मिनाहालगायतका सातबुँदे माग राखेका छन् ।