Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १२ सोमबार
  • Monday, 28 September, 2020
२०७७ भदौ २५ बिहीबार १०:३८:००
मल्टिमिडिया डिजिटल संस्करण

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाका विभिन्न रुटमा देखिएको सवारी चाप (फोटोफिचर)

२०७७ भदौ २५ बिहीबार १०:३८:००

सरकारले निषेधाज्ञा खुकुलो पारेसँगै उपत्यकाका सडकमा बिहीबार सवारीको चाप बढेकाे छ । सडकमा चारपांग्रे र दुईपाङ्ग्रे सवारीको चाप बाक्लै देखिएकाे छ । निजी तथा सार्वजनिक सवारीसाधन जोर–बिजोर प्रणालीबाट चलाउन पाइने व्ययवस्था गरिए पनि सवारी चाप अन्य समयकै जत्तिकाे बाक्लाे देखिन्थ्याे ।

तस्बिरमा हेर्नुहाेस् दरबारमार्ग, रत्नपार्क र सहिदगेटमा सवारी चापका दृष्य :