१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अर्थमन्त्री खतिवडाले आज राजीनामा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:५९:oo

सांसद नभएकाले मन्त्रीबाट बाहिरिनुपरेका अर्थमन्त्री डा. युवराज खतिवडाले आज राजीनामा दिने भएका छन् । उनले शुक्रबार मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने जानकारी गराएका थिए ।

उनले बैठकमा अर्थमन्त्रीको रूपमा आफूले काम गरेको साढे दुई वर्षको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले कोरोना संक्रमणका वेला पनि सरकारको ढुकुटीमा रकम सञ्चय राम्रो रहेको र विकास निर्माणको काम सन्तोषजनक ढंगले अघि बढेको बताएका थिए ।

उनले बैठकमा आफ्नो कार्यकाल सफल भएको प्रस्तुति दिएका थिए । संक्रमणका वेला पनि मुलुकको अर्थतन्त्र राम्रो रहेको उनले बताएको सहभागी एक मन्त्रीले बताए ।

ad
ad