१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २८ शनिबार १८:५३:००
Read Time : < 1 मिनेट
समाचार

महिला सहयोगी संस्थाद्वारा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर आयोजना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २८ शनिबार १८:५३:००

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा न्यूनिकरणका लागि महिला अधिकारको क्षेत्रमा कार्यरत संस्थासँग हातेमालो गर्न सरकार तयार रहेको बताएका छन् । कागेश्वरी मनहरा नगरपालिकाको वीरेन्द्र चोकमा शनिबार प्रेम नगर महिला सहयोगी संस्थाद्वार आयोजित रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

शिविरमा बाेल्दै मन्त्री गुरूङले सबैको साझा प्रयासमा महिला हिंसाको अन्त्य गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले महिला हकहितका लागि स्थानीय सरकारले निरन्तर काम गरिरहेको बताए । कार्यक्रम उमा भट्टराईको अध्यक्षतमा सम्पन्न भएको थियो ।