१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं 
२०७६ कार्तिक ४ सोमबार ०७:३९:००
Read Time : < 1 मिनेट
अर्थ

अर्घाखाँचीको ‘तिहारको बहार, चाँदीको सिक्का उपहार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं 
२०७६ कार्तिक ४ सोमबार ०७:३९:००

नेपालीको महान् पर्व तिहार तथा छठको अवसर पारेर अर्घाखाँची सिमेन्टले उपभोक्तालाई लक्षित गरी ‘तिहारको बहार, चाँदीको सिक्का उपहार’ योजना सार्वजनिक गरेको छ ।

आइतबारदेखि जारी योजनाअन्तर्गत प्रत्येक २० बोरा अर्घाखाँची ओपिसी सिमेन्टको खरिदमा १० ग्रामबराबरको चाँदीको सिक्का उपहार पाइने कम्पनीले बताएको छ ।

कात्तिक ९ गतेसम्म कायम रहने यस योजना देशभर लागू हुने बताइएको छ ।