Skip This
इतिहासमा आज : सेप्टेम्बर २८
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
२o८३ असोज १२ सोमबार १२:o४:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इतिहासमा आज : सेप्टेम्बर २८

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १२:o४:oo

 

  • सन् १९९६ :  कम्युनिस्ट घोषणापत्रका सहलेखक तथा कम्युनिस्ट आन्दोलनका संस्थापकमध्ये एक फ्रेडरिक एंगेल्सको आजकै दिन जन्म भएको थियो ।
  • सन् १९३९ : नाजी जर्मनी र सोभियत संघले पोल्यान्डलाई आपसमा बाँडेर लिने सहमति गरे ।
  • सन् १९५८ :  फ्रान्सले १४औँ संविधान लागू गर्‍यो । अहिले पनि देशमा यही संविधान लागू छ ।
  • सन् १९५९ : अमेरिकी भूउपग्रह ‘एक्सप्लोरर छैटौँ’ले पृथ्वीको पहिलो भिडियो खिच्यो ।
  • सन् १९६१ : सिरियामा सैन्य कुसँगै इजिप्ट–सिरियाबिचको तीनवर्षे 
  • सन् १९५८ फेब्रुअरी १ देखि लागू) एकता तोडियो । यस अवधिमा सो एकाइ ‘युनाइटेड अरब रिपब्लिक(युएआर)’को नामले चिनिन्थ्यो ।
  • सन् १९९५ : इजरायतका तत्कालीन प्रधानमन्त्री यित्जाक रविन र ‘प्यालेस्टाइनी लिबरेसन अर्गनाइजेसन (पिएलओ)’का नेता यासर अराफातले प्यालेस्टाइनको पश्चिमी भाग ‘गाजापट्टी’को समस्या समाधान गर्ने विषयक अन्तरिम सम्झौतामा हस्ताक्षर गरे ।बुल कब्जा गरेका तालिबानले देशमै रहेका पूर्वराष्ट्रपति मोहम्मद नजिबुल्लाहलाई चरम यातना दिएर हत्या गरे ।
  • सन् २००८ : अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेस–एम्स’ले ‘फाल्कोन १’ नामक पहिलो निजी अन्तरिक्षयान प्रक्षेपण गर्‍यो ।
  • सन् २००८ : अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेस–एम्स’ले ‘फाल्कोन १’ नामक पहिलो निजी यान अन्तरिक्षमा प्रक्षेपण गर्‍यो ।
↑