मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण ३१ आइतबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण ३१ आइतबार १७:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी अयडी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण ३१ आइतबार १७:४५:oo

नयाँ पत्रिकाकर्मी गगनबहादुर अयडी सम्मानित भएका छन्। दुर्गम जिल्ला बाजुराबाट विपन्न वर्गको हकहितका लागि कलम चलाउँदै आएका अयडीलाई सिडिसी नेपाल, सुर्खेतले केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रम गरेर सम्मान गरेको हो।

विपन्न वर्गका बालबालिका र पछाडि पारिएकाहरूको समस्या मिडियामार्फत बाहिर ल्याएर उनीहरूको अधिकार सुनिश्चित गर्न सहयोग गरेकाले अयडीलाई सम्मानपत्र प्रदान गरेको संस्थाकी अध्यक्ष राधिका मताङ्गीले बताइन्।

सिडिसी नेपालले यस वर्ष पत्रकार अयडीसहित बाजुराको बुढीनन्दा नगरपालिकाका उपमेयर रामबहादुर बोहरालाई पनि सम्मान गरेको छ।