
राइड सेयरिङको विरोधमा यातायात व्यवसायीले गरेको बन्दको कारण लामो दूरीका यात्रु बिचल्लीमा परेका छन् । खुलेपछि जाउँला भनेर लामो दूरीका यात्रुहरू नयाँ बसपार्क आएर बसेका छन् । रातिसम्म भए पनि चल्छ कि भन्ने झिनो आशा उनीहरूमा छ । धनगढी, दाङ, रोल्पालगायतका ठाउँमा जाने यात्रुहरू जान पाउने आशामा कुरेर बसेका हुन् । नयाँ बसपार्कभित्र हामीले जे देख्यौँ :