Skip This
लेमन ट्री प्रिमियरले मनायो पहिलो वार्षिकोत्सव
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ३१ आइतबार o९:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लेमन ट्री प्रिमियरले मनायो पहिलो वार्षिकोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार o९:१९:oo

लेमन ट्री प्रिमियर बुढानीलकण्ठले पहिलो वार्षिकोत्सव मनाएको छ । शुक्रबार होटेलमा आयोजित सांस्कृतिक कार्यक्रममा पाहुना, साझेदार, अतिथि तथा शुभेच्छुकहरूको उपस्थितिमा वार्षिकोत्सव मनाइएको हो ।

होटेलले एक वर्षको यात्रालाई स्मरण गर्दै सामुदायिक सहभागिता र सांस्कृतिक सम्बन्धको सम्मान गरेको थियो । स्थापनादेखि नै होटेलले नेपालको संस्कृति तथा मौलिकतालाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । 

आयोजित कार्यक्रमको थिम ‘नेपाली संस्कृति’मा केन्द्रित रहेको थियो । जसअन्तर्गत लोकनृत्य, शास्त्रीय संगीत र परम्परागत प्रस्तुत गरिएको थियो । लेमन ट्री होटेल काठमाडौंको केन्द्र मानिने बुढानीलकण्ठमा रहेको छ । होटेलले आधुनिक सुखसुविधा र नेपाली परम्पराको संयोजनमार्फत अतिथिलाई विशेष अनुभव प्रदान गर्दै आइरहेको जनाएको छ । 

छुटाउनुभयो की ?