सर्वोच्च अदालतपरिसरको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गरेपछि प्रहरीले विनु यादवलाई नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो सर्वोच्चपरिसरको बोर्डमा विनुले कालो रंग छ्यापेपछि प्रहरीले पक्राउ गरेको हो।
आफूलाई घरेलु हिंसापीडित बताउने विनुमाथि उनका श्रीमानले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका थिए। अदालतले सम्बन्धविच्छेदको फैसला सुनाएपछि उनले अदालतपरिसरमै विष सेवनसमेत गरेकी थिइन्।
हेर्नुस् तस्बिरहरू :
याे पनि पढ्नुहाेस् : बलात्कारको हदम्याद गुजार्न विवाह, ६ महिनामै सम्बन्धविच्छेद