१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार १७:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिआइबीको टोली रास्वपा कार्यालयमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १७:३७:oo

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई पक्राउ गरी प्रहरी टोली खटिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट एसपी होबिन्द्र बोगटीको नेतृत्वमा टोली खटिएको छ। साथै, रास्वपाको कार्यालयमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

रास्वपाले भने पत्रकार सम्मेलनको तयारी गरेको छ।

सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा गएको रकम दुरुपयोग गरेको अभियोगमा लामिछानेविरुद्ध अनुसन्धान अघि बढेको हो।