नेपालीहरूको महान पर्व बडादसैँले उपत्यकाका सडक सुनसान बनेका छन्। मानिसहरू दसैँ मान्न सहरबाट गाउँतिर फर्किएकाले सडक सुनसान बनेको हो। हरेक वर्षको दसैँमा सडक यसैगरी सुनसान हुने गर्दछ। नयाँ पत्रिकाकर्मी अमुल थापाको क्यामेरामा कैद केही तस्बिर :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।