१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ४ शुक्रबार १o:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पत्रकार महासंघको असोज १२ गतेको निर्वाचन स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १o:o८:oo

नेपाल पत्रकार महासंघको असोज १२ गते तोकिएको निर्वाचन स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गरेर १२ गतेकाे निर्वाचन स्थगित भएको जानकारी दिएको छ ।

आज अर्थात् असोज ४ मा उम्मेदवार मनोनयन दर्ताको मिति तोकिए पनि कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेपछि निर्वाचन स्थगित भएको जनाइएको छ ।