Skip This
ठमेल प्लाजाले आइपिओ निष्कासन गर्ने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ३ बिहीबार १o:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ठमेल प्लाजाले आइपिओ निष्कासन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १o:३३:oo

ठमेल प्लाजा होटेल एन्ड सुइट्स लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । होटेलले प्रतिकित्ता १०० रुपैयाँमा १० लाख कित्ता आइपिओ जारी गर्न लागेको हो ।

होटेलले धितोपत्र निष्कासन तथा प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

धितोपत्र निष्कासनसम्बन्धी सम्झौतामा एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र होटेलका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका गरे ।

एसबिआई मर्चेन्ट नेपाल एसबिआई बैँकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।