मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ श्रावण २० आइतबार
  • Tuesday, 01 September, 2026
२o८१ श्रावण २० आइतबार १८:१६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा भोटोजात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण २० आइतबार १८:१६:oo

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो ललितपुरको जावलाखेलमा देखाइएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भोटो देखाइएको हो।

रातो मत्स्येन्द्रनाथको रथलाई पुल्चोकबाट गाःबहाल, मंगलबजार, टंगाल इटिटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो। यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ।

हेर्नुहाेस् तस्बिरहरू :