१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १८ मंगलबार १२:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

२०४७ सालको संविधान ब्युँतिने खतरा बढ्यो : देवेन्द्र पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १२:१८:oo

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नयाँ सरकारको समिकरणले  २०४७ सालको संविधान ब्युँतिने खतरा बढेको बताएका छन् ।

कांग्रेस एमालेले संविधान संशोधनका लागि नयाँ समिकरण बनेको भनेसँगै पौडेलले देशमा के त्यस्तो संकट आइपर्‍यो र संविधान संशोधन गर्नुपर्‍यो भनेर प्रश्न गरे ।

‘सरकार छोड्नुपर्‍यो भनेर माओवादीलाई कुनै चिन्ता छैन ।  ६ महिनापछि सहमति अनुसार छोड्नैपर्ने थियो अहिले छोड्दा केहि फरक पर्दैन तर संविधान संशोधनको कुराले गम्भीर बन्न बाध्य गराएको छ’, उनले भने । 

ad
ad
ad
ad