मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १७ बिहीबार १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार १८:४o:oo

कांग्रेस जनसम्पर्क समिति समन्वय विभागको प्रमुखको जिम्मेवारी किरणराज शर्मा पौडेलले पाएका छन्।

कांग्रेस विधानको व्यवस्थाअनुसार सभापति शेरबहादुर देउवाले पौडेललाई उक्त जिम्मेवारी तोकेका हुन्।

पौडेल कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। यससँगै नेतृत्व पाउने कांग्रेस विभागको संख्या १७ पुगेको छ।