१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १६:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय समितिका लागि कांग्रेस र रास्वपाका आ-आफ्नै मस्यौदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:२९:oo

कांग्रेसकाे मस्यौदामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र उनी जाेडिएका सहकारीसहित समग्र सहकारीको छानबिन गर्नुपर्ने भनिएकाे छ।

रास्वपाले सहकारीका समग्र समस्याकाे छानबिन गर्ने मस्यौदा पेस गरेकाे छ। दलहरूका मस्यौदामा छलफल गरेर एकत्रित धारणा बनाएर समिति बन्ने एक मन्त्रीले बताए। 

‘समग्रतामा अध्ययन गर्ने गरी छानबिन समिति बन्छ। कांग्रेस तयार छ। याे समझदारीका साथ सदन चल्छ। टिओआर भाेलिसम्म बन्ला,’ ती मन्त्रीले भने ।