लामाे समयदेखि वायु प्रदूषणकाे चपेटामा परेर काठमाडाैं उपत्यकाकाे आकाश खुल्न सकेकाे छैन। तर, यहाँका सडकलाई भने जकारान्डाकाे सौन्दर्यले धपक्क छाेपेकाे छ।
काठमाडौंका भद्रकाली, सहिदगेट, रत्नपार्क, ताल्छिखेल र घण्टाघर क्षेत्रका सडकमा बैजनी रङ पाेखिएकाे छ। तर, अघिल्ला वर्षजस्ताे याे वर्ष पानी नपरेकाले फूल बाक्लाे, ढकमक्क र भरिलाे भने देखिँदैन।
तस्बिरहरू :