१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

मुस्ताङको कोरला सीमामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीको संयुक्त गस्ती (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१७:oo

मुस्ताङको कोरला सीमामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीहरूले संयुक्त रूपमा गस्ती गरेका छन् । कोरलास्थित २४ नम्बर पिल्लरदेखि पश्चिम २३ नम्बर पिल्लरसम्म करिब दुई किलोमिटर सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा पैदल गस्ती गरेका हुन् ।

यस सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि संयुक्त पैदल गस्ती गरिएको नेपाल प्रहरीले जनाएको छ। उक्त गस्तीमा नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङमातहत इलाका प्रहरी कार्यालय लोमान्थाङबाट आठजनाको टोली र चीनको तर्फबाट लिजी प्रहरी कार्यालयका आठजनाको टोली सहभागी थियाे।

हेर्नुहोस् गस्तीका केही तस्बिरहरू :






तस्बिर सौजन्य : नेपाल प्रहरी

ad
ad