१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको कदमले मतदातामाथि गम्भीर धोका भयो : शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:५६:oo

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले गठबन्धन फेरबदल गर्दा मंसिर ४ मा मत दिने ती सबै मतदातामाथि गम्भीर धोका भएको बताएका छन् । 

प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै शर्माले भने, ‘मैले झापामा मलाई जिताएर पठाउने माओवादी कार्यकर्तालाई के जवाफ दिऊँ, तपाईंले गोरखामा गएर के जवाफ दिनुहुन्छ ? हिजो तातो घाममा लाइन लागेर हामीलाई मतदान गरेका सबै मतदातालाई गम्भीर धोका भयो ।’

संसदभित्र टाउको जोड्ने विषयभन्दा जनताबाट लिइएको मत महत्वपूर्ण हुने उनले जिकिर गरे । 

ad
ad