१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

राउन्ड टेबल नेपालको लिटमस इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:५६:oo

राउन्ड टेबल नेपालले लिटमस इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिताको चौथो संस्करणको घोषणा गरेको छ । राउन्ड टेबल नेपालले Zeal RT - 22 अल्पसंख्यक विद्यार्थीका लागि  Adopt, Adapt, and Improve गर्ने प्रतिबद्धताका साथ चौथो संस्करणको सुरुवातको घोषणा गरेकाे हाे ।

क्रिकेट प्रतियोगिता कार्यक्रम, मार्च ९ र १० , २०२४  को लागि निर्धारित खेलकुद "Sportsmanship, Camaraderie & Fellowship" को उत्सव हुने जनाइएको छ । राउन्ड टेबल नेपालले देशभर नमुना विद्यालय निर्माण गरी आवश्यकतामा परेकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।

क्रिकेट प्रतियोगिताको टाइटल स्पोन्सर टिसमस इन्डस्ट्रीज, प्लाटिनम स्पोन्सर, आइजिआइ प्रुडेन्सियल इन्सुरेन्स र ग्रेप्सर प्राली रहेका छन् । गोल्ड स्पोन्सरमा ग्लोबल आइएमइ बैंक र हिमालयन रिइन्सुरेन्स रहेका छन् ।  रहेका छन् ।

क्रिकेट प्रतियोगितामा आठ कर्पोरेट टोलीले खेलकुद र समुदाय दुवैप्रति आफ्नो सीप र समर्पण देखाउँदै प्रतिस्पर्धा गर्नेछन्। ग्लोबल आइएमइ बैंक, क्लाउड फ्याक्ट्री नेपाल, स्ट्रोम कमिनिकेसन नेपाल प्राली, आइसिएप्सी फाइनान्स, लिटमस इन्डस्ट्रीड, नेपाल एसबिआई बैंक, हिमालयन रि इन्सुरेन्स, त्रिवेणाी ग्रुपयस संस्करणमा समावेश छन ।

यस कार्यक्रमबाट उठेको कोषले नमुना विद्यालयको विकासमा प्रत्यक्ष रूपमा योगदान पुर्‍याउनेछ, जहाँ विपन्न विद्यार्थी शैक्षिक र व्यक्तिगत रूपमा फस्टाउन सक्छन्।

ad
ad