
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तनका साथै नयाँ मन्त्रिपरिषद् बन्ने दाबी गरेका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सरकार परिवर्तन हुने दाबी गरेका हुन् । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै’, उनले लेखेका छन्, ‘सानो मन्त्रिमण्डलले आज शपथ लिनेछ।