१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १९ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १९ शनिबार ११:o८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिदेशीय टी-२० : नेदरल्यान्ड्सले टस जित्यो, नेपालले फिल्डिङ गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १९ शनिबार ११:o८:oo

त्रिदेशीय टी-२० शृंखलाअन्तर्गतको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस हारेका हुन् । टस जितेसँगै नेदरल्यान्ड्सले सुरुवाती ब्याटिङ गर्ने भएकाे छ । 

फाइनल प्रवेश सम्भावना कायम राख्न नेपाललाई आज जित्नैपर्ने दबाब छ । आजको हारले नेपालको सम्भावना सकिनेछ । आजको खेलमा ओपनर अनिलकुमार शाहको स्थान कुशल भुर्तेलले पुनरागमन गरेका छन् ।