Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १६ बुधबार १४:४६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दीपेन्द्रको विस्फोटक ब्याटिङ, अन्तिम ओभरमा १५ रन आवश्यक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १६ बुधबार १४:४६:००



नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा लगातार विकेट गुमाएपछि ब्याकफुटमा आएको नेपाललाई अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आशा जगाएका छन् । 

२८ बलमै अर्धशतक पूरा गरेर दीपेन्द्रले जितको आशा देखाएका हुन् । यसबीचमा उनले दुई छक्का र पाँच चौका प्रहार गरिसकेका छन् । क्रिजमा करण केसी पनि रहेकाले जितको आशा कायमै छ । 

अब अन्तिम ओभरमा नेपालले १५ रन बनाउनुपर्नेछ ।