दीपेन्द्रको विस्फोटक ब्याटिङ, अन्तिम ओभरमा १५ रन आवश्यक

बुधबार, १६ फागुन, २०८०
डिजिटल संस्करण
दीपेन्द्रको विस्फोटक ब्याटिङ, अन्तिम ओभरमा १५ रन आवश्यक

फाइल तस्बिर ।



नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा लगातार विकेट गुमाएपछि ब्याकफुटमा आएको नेपाललाई अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आशा जगाएका छन् । 

२८ बलमै अर्धशतक पूरा गरेर दीपेन्द्रले जितको आशा देखाएका हुन् । यसबीचमा उनले दुई छक्का र पाँच चौका प्रहार गरिसकेका छन् । क्रिजमा करण केसी पनि रहेकाले जितको आशा कायमै छ । 

अब अन्तिम ओभरमा नेपालले १५ रन बनाउनुपर्नेछ । 

सुझावित समाचार