१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २० शनिबार
  • Wednesday, 02 July, 2025
२o८o माघ २० शनिबार १५:१३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पहेँलपुर खोकना-बुंगमती [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २० शनिबार १५:१३:oo

तोरीको लागि ख्याति कमाएका खोकना र बुंगमतीका फाँटमा अहिले तोरी फुलेको छ। तोरीको राजधानीका रूपमा परिचित यी दुई प्राचीन सहरका हरेक खेतका गह्रामा यति वेला कृषक तोरी गोड्न व्यस्त छन्।

अव्यवस्थित सहरीकरणका कारण यहाँका खेतका गह्रा प्लटिङ भइरहेको छ। जसले गर्दा यहाँको सौन्दर्यमा ह्रास आइरहेको छ। खेतीयोग्य जमिन मासिँदै गएको छ। तोरीबाट हुने आम्दानी पनि कम हुने र लागत बढी हुने भएकाले किसान यसबाट पलायन हुँदै गएका छन्। 

तस्बिरहरू :