१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

भृकुटीमण्डपमा कृषि मेला सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:१७:oo

काठमाडौंको भृकुटीमण्डपमा कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ।

मेलामा कृषिजन्य उत्पादन, बोटबिरुवा, कृषिलगायतका उपकरण प्रदर्शनीमा राखिएको छ।

मेलामा १० भन्दा बढी राष्ट्रका एक सय ५० भन्दा बढी संघसंस्था र हजारौँ कृषक तथा व्यवसायीको सहभागिता रहनेछ। मेला आगामी आइतबारसम्म चल्नेछ।

हेर्नुहाेस् तस्बिरहरू :

तस्बिरहरू : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

 

ad
ad