व्यवस्थापिका संसद्को नयाँ भवन निर्माणको काम जारी छ। १ असोज ०७६ मा शिलान्यास गरेर हालसम्म तीनपटक म्याद थपिएको यो योजना आगामी चैतसम्म पूरा गरिसक्नुपर्नेछ।
नयाँ संसद्परिसरमा सवारी पार्किङको भवन, प्रिन्टिङ प्रेसको कार्यालय, संसदीय समितिहरूको कार्यालय, सचिवालय भवन २ वटा, राष्ट्रिय सभा हल, प्रतिनिधिसभा हल, पुस्तकालय कार्यालय, क्यान्टिन भवन र संसदीय दलका कार्यालयहरू रहनेछन्।
भिडियाे हेर्नुहाेस्: