१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ३ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ ३ बुधबार २१:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सुशान्त बने एसिसिए परीक्षामा ‘वर्ल्ड टपर’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ ३ बुधबार २१:५७:oo

एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसिसिए) को डिसेम्बर २०२३ सेसनमा सुशान्त यादव ‘वर्ल्ड टपर’ बनेका छन्। 

काठमाडौंस्थित सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सिसिए) मा अध्ययनरत यादव एफएम (फाइनान्सिएल मेनेजमेन्ट) पेपरमा ९९ अंक ल्याएर ‘वर्ल्ड टपर’ भएका हुन्।

यादव सन् २०२२ देखि एसिसिए अध्ययनरत छन्। उनलाई कलेजले ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। एसिसिए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो। 

१७९ देशमा फैलिएको एसिसिएमा पाँच लाख ३५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

ad
ad
ad
ad