Read Time : < 1 मिनेट
२o८१ बैशाख २२ शनिबार ११:५o:oo
राष्ट्रिय सभा चुनावका लागि सिट बाँडफाँटका विषयमा कांग्रेस–माओवादीबीच मंगलबार बिहान छलफल भएको छ ।
कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ सहभागी थिए ।